सलमान र कट्रिनाको ‘टाइगर जिंदा है’ को ट्रेलर रिलिज (भिडीयो)

काठमाडौं, २१ कात्तिक : बलिउड सुपरस्टार सलमान खान र अभिनेत्री कट्रिना कैफको आगामी फिल्म ‘टाइगर जिंदा है’को ट्रेलर रिलिज भएको छ । फिल्मको सिक्वेलमा टाइगर एक मिसनमा गएको देख्न् सकिन्छ ।

Salman-khan-768x432

फिल्मको ट्रेलरमा सलमानको एक्सन देख्न सकिन्छ । फिल्मलाई अली अब्बास जफरले निर्देशन गरेका हुन् ।

फिल्मको शूटिङ अष्ट्रिया, मोरक्को, ग्रीस र अबुधाबीजस्ता स्थानमा गरिएको छ ।

ट्रेलर हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं