प्रियंका चोपडाको कारण ‘बिग बोस’मा भाग लिइनन् यी युवतीले

प्रियंका चोपडाको कारण भारतीय रियालीटी शो ‘बिग बोस ११’ को सिजनमा नबप्रित बाँगा नाम गरेकी युवतीले भाग लिन अस्वीकार गरेकी छिन्। खासमा नवप्रित अभिनेत्री प्रियंका चोपडा जस्तै देखिन्छिन्। उनको मेकअप, लगाई र हिँडाइ पनि प्रियकंकाको जस्तै देखिन्छ।

बानी।

हालै आएको खबर अनुसार बांगा बिग बोसमा सामेल हुने भएकी थिइन्। तर उनले यो शो मा नआउने बताएकी छन्। भारतीय पत्रिका हिन्दुस्तान टाइम्सलाई दिएको एक अन्तरवार्तामा उनले आफुलाई बिग बोसमा प्रियंका चोपडाको जस्तै अनुहार भएकाले लिन खोजेको एक लेख मार्फत थाहा हुन आएकाले यो शोमा नजाने निर्णय गरेको बताइन्।

 

उनले आफुले आफ्नो पहिचान बनाइसकेको कारण कसैसँग अनुहार मिल्यो भन्दैमा उसको पहिचानमा आफु अगाडी नबढ्ने बताइन्। उनले ‘बिग बोस’बाट फोन आएको तर आफुले अस्वीकार गरिसकेको बताइन्। बाँगाले आफुलाई आफ्नै नामले चिनिन चाहेको पनि बताइन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं