१३१ गुन्डा निगरानीमा (सूची सहित)१३१ गुन्डा निगरानीमा (सूची सहित)

police1काठमाडौं, २३ वैशाख । स्थानीय तहको निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’हरूको सूची बनाएर प्रहरीले उनीहरूमाथि निगरानी सुरु गरेको छ ।

 महानगरीय प्रहरी कार्यालयले उपत्यकाका तीनै जिल्लामा गुन्डागर्दीमा संलग्नहरूको सूची नै पठाएर निगरानीमा राख्न निर्देशन दिएको हो ।

 कार्यालयले महानगरीय अपराध महाशाखासहित काठमाडौं, ललितपुर र भक्तपुर परिसरलाई सूचीसहित बिहीबार परिपत्र गरेको हो । परिपत्रमा केही पुराना गुन्डा नाइकेहरूको नाम भने छैन । सूचीमा अधिकांश नयाँ गुन्डाहरू छन् । चुनावमा उनीहरूले उम्मेदवार तथा मतदातालाई धाकधम्की दिन सक्ने भएकाले सबैलाई निगरानीमा राख्न थालिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।

 को–को छन् सूचीमा ?

 प्रहरीबाट प्राप्त सूचीअनुसार दावा लामा, विष्णु लामा, उमेश लामा (जोरपाटी), सूर्य लामा, खगेन्द्रकुमार राई, बुद्ध लामा, विकास लामा, मोहन लामा, शंकर श्रेष्ठ, विकास राई, दिनेश राई, दिलु लामा, सञ्जय लामा ‘झिङ्गे’, प्रकाश गोले, विजय गोले, काजी शेर्पा, रवि थिङ निगरानी सूचीमा छन्। त्यस्तै, विनोद घिसिङ, लम्बु शेर्पा, निमा लामा, उमेश लामा (सिनामंगल), आङनिमा शेर्पा, सविन खड्गी, आशीष राई, राजु गोर्खाली, प्रतीक हवल्दार श्रेष्ठ, राम श्रेष्ठ मदन गिरी, दिपक आचार्य, संजीव लामा, दुर्गा राई, चन्द्र लिम्बु, सनम थेवे पनि प्रहरी सूचीमा छन्। रितु राई, राजु श्रेष्ठ, प्रवेश श्रेष्ठ, रिनझिन शेर्पा ‘रिङकी’, रमेश सुनुवार, मुखिया घले, अमृतमा लामा, अमित लामा, मुखिया लाप्चा, रेम्बो मनाङे, ज्याक भोटे, नोर्बु शेर्पा, दिपक मनाङे, पञ्चे लामा, कान्छा लामा, सुकबहादुर तामाङ, उमेश लामा(ठमेल), राधे भण्डारी, सूर्य गुरुङ, विशाल गुरुङ, वीरबहादुर स्याङतान, अर्जुन गुरुङ, बिश्व कार्की, राजन महर्जन प्रहरी निगरानीमा छन्। प्रहरीको सूचीमा छिरिङ शेर्पा, छिरी शेर्पा, डेण्डी शेर्पा, सुरेश महर्जन, मानबहादुर तामाङ, निरज लामा, राजु भण्डारी, शमशेर थापा, मिनकुमार लामा, रोशन रोक्का, हिमाल बस्नेत, टेकसग लिम्बू, महेन्द्र थिङ लामा, पूर्ण गुरुङ ‘जसवन्त’ पनि प्रहरीको सक्रिय गुन्डागर्दीको सूचीमा छन् ।

 त्यस्तै, शिवा पुन, बिजय तामाङ, टंक अधिकारी, सञ्जयध्वज शाही, तुलसी मगर, चन्द्रबहादुर तामाङ, बिकेश लामा, सरोज लामा, समिरमान बस्नेत, अर्पण शेर्पा, बिकी महर्जन, सरोव थापा, साजन महर्जन, सुजन श्रेष्ठ, भोजे लामा, दिनेश लामा, लाम्टा मुखिया, सोगेन कपाली, धिरज गुरुङ, ज्याक गुरुङ, दिनेश धिताल, दिपक पण्डितलाई पनि प्रहरीले निगरानी सूचिमा राखेको छ । रूपक फुयाँल, चक्रे गुरुङ, तेजेन्द्र गुरुङ, साजन महर्जन (बिकास), राजेश महर्जन, लक्षे थापामगर, ससाङक श्रैष्ठ, नारायण लामा, हापा गुरुङ, अखिल गुरुङ, जीवन चौलागाई पनि निगरानीमै रहेको प्रहरीले जनाएको छ। अन्यमा पंकज मल्ल, आशिष गुरुङ, आङ शेर्पा, बाबे भन्ने शुक्रबहादुर लामा, विकास भन्ने सत्यमान लामा, तुलसी मगर, चन्द्रबहादुर लामा, शेरबहादुर धिताल, निश्चल श्रेष्ठ, जसवन्त गुरुङ, सुमित रेग्मी, लव विक, राजन भुजेल, नारायण लामा, सन्तोष खड्का, संजित श्रेष्ठ, संजोग बानिया, बिक्रम श्रेष्ठ, सुमन गिरी, आशिष राई, निमा लामा, सुरेश लामा, आङनिमा शेर्पा, सञ्जय डंगोल र पहलराज सुनुवार छन्। आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको