एजेन्सी, बैशाख २ – के तपाईंलाई आफ्नो पासपोर्टको फोटो मनपर्दैन । पासपोर्ट फोटो खिच्दा महिलाले केही मेकअप गर्न नहुने र पुरुषले पनि आफ्नो अनुहारमा केही फेरबदल गर्न नहुने भएकाले धेरैलाई पासपोर्टको फोटो मन नपर्न सक्छ । आज हामी तपाईंलाई बलिउड सेलिब्रिटीका पासपोर्टका फोटो देखाउँदैछौं । हेरौं