‘सर्लाहीमा आयाल निगमले गर्यो १७ करोड घोटाला’

नेपाल आयल निगमले सर्लाहीमा जग्गा खरिद गर्दा करिब १७ करोड रुपैयाँ घोटाला गरेको निष्कर्ष संसदीय समितिले निकालेको छ । 

स्थलगत अध्ययन गर्न सर्लाही आएको संसदको उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको टोलीले यस्तो निष्कर्ष निकालेको हो । 

निगमले चैतमा लालबन्दी नगरपालिका १ नवलपुस्थिती जंगलटोलमा १५ बिघा ६ कठ्ठा १४ धुर जग्गा खरिद गरेको थियो ।

 

photo

NOC1-250x300