संसदीय चुनावमा राजपाको तालमेल कुन दलसंग ?

madhesi-party-united-9-rajapa_qfzaUOkfhUकाठमाडौँ, १० असोज ।  दुई नम्बर प्रदेशको स्थानीय चुनावलगत्तै तीन मधेस केन्द्रित दल आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभा चुनवाको तयारीमा जुटेका छन् ।

आगामाी चुनावको तयारी गर्न समोबार राजपा सचिवालय र राजनीतिक समितिको संयुक्त बैठक बसेको थियो ।

बैठकले प्रदेशसभा र संसदीय चुनावमा तालमेल गरेर जाने निर्णय गरेको छ ।

बैठकले अन्य पार्टीसंग तालमेल गर्न समिित गठन गर्ने निर्णय पनि गरेको छ ।

समितिमा कसकसलाई राख्ने भन्नेबारे बैठकमा निर्णय भएन । नागरिकमा खबर छ ।

 

photo

NOC1-250x300