विप्लवका २५ कार्यकर्ता गिरफतार

18198067_1353652544713426_395293849_n

रुकुम, १९ बैशाख । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २५ जना कार्यकर्तालाई प्रहरीले गिरफतार गरेको छ । रुकुम जिल्लाका पार्टी सेक्रेटरी चन्द्र बहादुर बुढा सहितकाकार्यकर्तालाई प्रहरीले गिरफतार गरेको हो । पक्राउ परेका बुढाले यसअघि सर्वोच्च अदालतमा परिसर भित्रै तत्कालिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि कालोमोसो दलेका थिए । चुनाव विरोधी गतिविधि गरेको भन्दै उनीहरु गिरफतार परेका हुन् ।

 

photo

NOC1-250x300