वडाध्यक्ष उम्मेदवारको हपहरण

बैशाख ३१, हेटौडा  – चुनावको एक दिन मात्र बाँकी रहँदा नेपाल कम्युनिष्ट पार्टीले उम्मेदवारलाई नियन्ञण्मा लिएको छ ।

मकवानपुरको मनहरि गाउँपालिका १ हाँडीखोलामा नेकपा माखोवादीको केन्द्रका वडाध्यक्ष उम्मेदवार रामकुमार उप्रेतीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टीका कार्यकर्ताले शनिवार विहान करिव ४ बजे नियन्त्रणम लिएका हुन् यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

सम्पर्कविहिन बनेको उनको खोजी भईरहेको नेकपा मोवादी केन्द्र मकवानपुर संयोजक प्रेमबहादुर पुलामिले बताए ।

 

photo

NOC1-250x300