जेठ ३२, राजविराज : शुक्रबार राति सप्तरीको एक वडा कार्यालयमा ताला फुटाएर वडाध्यक्षको कार्यकक्षमा चोरी भएको प्रहरीले जानकारी दिएका छन् ।
सप्तरीको सप्तरीको राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगद चोरी गरेरको यस वडाका वडाध्यक्ष समीर झाले बताएका छन् ।
करिब दुई लाख मूल्य बराबरको सामान सहित कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात समेत चोरी भएको प्रहरीले जनाएको छ ।
हाल चोरी गर्ने चोरहरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको