वडाध्यक्षको कार्यकक्षमा ताला फुटाएर चोरी

जेठ ३२, राजविराज : शुक्रबार राति सप्तरीको एक वडा कार्यालयमा ताला फुटाएर वडाध्यक्षको कार्यकक्षमा चोरी भएको प्रहरीले जानकारी दिएका छन् ।

सप्तरीको सप्तरीको राजविराज नगरपालिकाको वडा नं ५ कार्यालयमा ताला फुटाएर एक थान कम्प्युटर, एक थान प्रिन्टर, फोटोकपी, दर्ता चलानी किताब, कागजपत्र र नगद चोरी गरेरको यस वडाका वडाध्यक्ष समीर झाले बताएका छन् ।

करिब दुई लाख मूल्य बराबरको सामान सहित कार्यकक्षमा राखिएको महत्वपूर्ण कागजात समेत चोरी भएको प्रहरीले जनाएको छ ।

हाल चोरी गर्ने चोरहरुको खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्ट्रपतिद्वारा नगरीकता बिधेयक फिर्ता हुने !

काठमाडौँ, २४ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वार्थका लागि शासक वर्गले घुँडा टेकेका कारण  राष्ट्र

आजदेखि निर्वाचनका लागि दल दर्ता गर्ने

काठमाडौँ, २२ साउन । निर्वाचन आयोगले मंसिर ४ को निर्वाचनका लागि आजबाट दल दर्ता गर्ने भएको

ई-सिमको परीक्षण पूरा, वितरणको तयारी

 २०७९ साउन २१,काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले इन्टरनेटमा आधारित सिमकार्ड (ई–सिम) को

श्रावण २० गते देखि सर्बोच्च अदालत शुक्रबार पुरै दिन सेवा दिन तयार

श्रावण २० गते शुक्रबार देखि  सर्वोच्च अदालतबाट पूरा समय सेवा प्रवाह हुने भएको छ।  गत

ब्याजदर बढाउन बैंकहरूलाई दबाब

काठमाडौँ, १९ साउन । संस्थागत निक्षेपकर्ताहरुले व्यक्तिगतले पाउनेभन्दा दुई प्रतिशत कम व्याज पाउने भएपछि बैंक तथा

मन्त्री शर्मासँग काम गर्न सचिव मरासिनी अनिच्छुक

काठमाडौँ, १८ साउन । जनार्दन शर्मा अर्थमन्त्री भएर फेरि मन्त्रालय फर्किएसँगै अहिले नयाँ अर्थ सचिवको