रेसुङ्गा नगरपालिकामा एमाले विजयी : २० वर्ष अघिको हारको बदला

असार १७, २०७४ 
 

 
 गुल्मी – झिनो मतले कांग्रेस उमेदवार भुवनप्रसाद श्रेष्ठलाई पछाडी पार्दै एमालेका डिल्लीराज भुसाल विजयी भएका छन् ।भुषालले उनै श्रेष्ठ संग २० वर्ष अघिको हारको बदला  लिएका छन् । संयोग २०५४ सालमा पनि साविकको तम्घास गाविसमा  यि दुवै जना दुवै दलको तर्फबाट गाविस अध्यक्ष पदमा भिडेका थिए त्यतिबेला भुसाल पराजित भएका थिए । भुसाल विजयी भएको औपचारीक घोषणा बाँकी छ ।

 

photo

NOC1-250x300