राजपाले टेरेन तीन दललाई, यस्तो छ बटमलाईन !

जेठ १४, काठमाडौं – दोस्रो चरणको स्थाीयन चुनावपछि संविधान संशोधन प्रयास गर्ने आश्वासन दिदै हाललाई चुनावमा भाग लिनु ठुला तीन दलले गरेको आग्रह राष्ट्रिय जनाता पार्टी राजपाले अस्वीकार गरेको छ ।

उसले स्थानीय तहको संख्या जनसंख्याको अनुपातमा तत्कालै बृद्धि गरेमात्र संशोधन विधेयक अनुमोदनको विषयमा सोच्न सकिने बटमलाईन राखेको छ ।

यो खबर आजको कान्तिपुरमा छ ।

 

photo

NOC1-250x300