राजपा अध्यक्ष मण्डलका सदस्य र शीर्ष नेताहरु दोस्रो चरणको निर्वाचनको दिन बुधबार चुपचाप बसेका छन् । तर कार्यकर्ता भने, मतदानमा सहभागी भए । आजको नागरिकमा यो खबर छ ।
अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र सदस्य अनिल झा बुधबार काठमाडौ.मा थिए भने, सदस्यहरु राजेन्द्र महतो, महेन्द्र यादव, शरत्सिंह भण्डारी र राजकिोर यादव काठमाडौं बाहिर थिए ।
संयोजक ठाकुर बिजुलीबजारस्थित पुरानो तमलोपा पार्टी कार्यालयमै थिए । त्यहाँबाटे उनले निर्वाचन भएको तीन वटा प्रदेशको स्थितिबारे जानकारी लिएका छन् ।
रुपन्देही, नवलपरासी र कपिलवस्तुमा राजपाका अधिकांश कार्यकर्ताले पार्टी नीतिविपरीत मतदान गरेका छन् ।
१६ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद दिवसको अवसरमा लैनचौरमा रहेको सहिद स्मारक
१६ माघ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सहिद दिवस, २०७९ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको
१४ माघ, काठमाडौं । अभिनेत्री तथा मोडल एलिजा गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छिन
१३ माघ, काठमाडौं । चर्चित लोक तथा दोहोरी गाएक भीम पौडेलको निधन भएको छ ।
१३ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री
१२ माघ, काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी