people Nepal » भारतीय गाडीमा नेपाल प्रहरीको गस्ती भारतीय गाडीमा नेपाल प्रहरीको गस्ती – people Nepal

भारतीय गाडीमा नेपाल प्रहरीको गस्ती

जेठ १७, राजविराज – स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सुरक्षा व्यवस्था मिलाउन प्रहरीलाई सवारी साधन अपुग भएको खबर आजको कान्तिपुरमा छ ।

निर्वाचन सुरक्षाको दृष्टिले अति संवेदनशील रहेको जिल्लामा प्रहरी परिचालन गर्न भारतीय नम्बर प्लेटका गाडी भाडामा ल्याइएको हो ।

डीएसपी यादवराज उप्रेतीका अनुसार २६ वटा भारतीय गाडी भाडामा ल्याएर प्रहरी परिचालन गरिएको छ ।