भक्तपुर बालकोट हाइट छेउको बस्ती डुबानमा

साउन २९, भक्तपुर – सूर्यविनायक नगरपालिका २ बालकोट हाइटस्थित रागिनी आर्ट अगाडिको बस्ती डुबानमा परेको तीन साता भयो ।

14

डुबानले अझै निकास पाउन सकेको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।

परम्परागत रुपमा बर्षौंदेखि बग्दै आएको ढल तथा पानीको निकास बन्द  भएपछि तीन सातादेखि १० घर डुबानमा परेका हुन् ।

स्थनीय शर्मिला पोखरेलले भनिन्, ‘तीन दिनदेखिको बर्षाले पाँच फिटभन्दा बढी डुबान भएको छ ।’

 

photo

NOC1-250x300