चैत १५,काठमाडौं – डाडाँको टाकुरामा बस्ती छ । गाउँमा भरपर्दो मुहान छैन । एउटा कटुस गैह्राधारो थियो त्यो पनि सुक्यो । दुई बर्ष भयो तिर्खा मेट्ने गरी पानी खान पाएनौं, एलडिओ अगाडी उभिएकी बिमला चेपाङले भनिन्, हामीलाई तिर्खा मेट्ने पानी दिनुस् । आजको नागरिकमा खबर छ ।
गाउँमा भएको पानीको मुहान सुकेपछि धादिङ गजुरी गाउँपालिका ६ श्यामेडाडाँका चेपाङ समुदाय खानेपानीको योजना माग्दै जिल्ला समन्वय समितिमा आइपुगेका छन् ।
पँधेरो त सुक्यो नै अन्य साना खोल्सीको पानीसमेत सुकेपछि गाउँमा पानीको हाहाकार मच्चिएको छ । भूकम्पपछि पानीको मुहान सुकेकाले अहिले रातभर कुवामा लाइन बसेर एक गाग्रो पानी भर्ने गरेकी बिमलाले बताइन् ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको