फिल्मकै लागि नांगिएका यी बलिउड सेलेब्रेटी

अमिर खान- निर्देशक राजकुमार हिरानीको फिल्म पिकेमा अमिर खानको न्युड सीन खुब चर्चामा आएको थियो । जसमा उनी पुर्ण रुपमा नांगै भएर एक टेपरकर्डसंगै देखा परेका थिए । न्युड सीन दिएको यो अमिरको पहिलो फिल्म थियो ।

celebraties-who-nacked-14869815

celebraties-who-nacked-21742815

रनविर सिंह-सन् २०१६ मा रिलिज भएको फिल्म बेफिक्रेमा नायक रनविर सिंह पहिलो पटक न्युड देखा परेका थिए । केहि सेकेण्डको लागी मात्र दिएको यस दृश्यले उनी लामोसमय सम्म चर्चामा रहेका थिए ।

 

celebraties-who-nacked-44027115

शाहरुख खान -सन् १९९३ मा रिलिज भएको फिल्म माया मेमसाब दिएको न्युुड दृश्यले उनी अत्याधिक चर्चामा रहेका थिए । फिल्ममा दिपा शाहि र शाहरुखले दिएको उक्त दृश्यको चर्को आलोचना समेत भएको थियो ।

celebraties-who-nacked-64067415

रनविर कपुर -फिल्म शावरियाको लागी रनविरले न्युड सीन दिएका थिए ।

 

 

 

photo

NOC1-250x300