फिर्ता भएनन् गाडी !

car-mayor_b4Ciey0c4P

 

काठमाडौँ, ९ कात्तिक । निवर्तमान भईसकेका केही सांसद्ले पदाधिकारीको हैसियतमा प्राप्त गाडी सुविधा दुरुपयोग गरिरहेको भेटिएको छ ।

निवर्तमान सभामुख, उपसभामुखसहित विभिन्न समितिका पदाधिकारीले पदीय हैसियतले प्रयोग गरेका सवारीसाधन अझै फिर्ता गरेका छैनन् ।

सचिवालयको रेकर्डमा ७ जनाले मात्र बुझाएको  देखिन्छ । निवर्तमान सभामुख ओनसरी घर्तीमगर र निवर्तमान उपभासमुख गंगाप्रसाद यादव सुविधाबापत पाएको गाडी फिर्ता नगरी त्यसैमा चढेर चुनाव प्रचारका लागि गृहजिल्लातर्फ लागेका छन् । नागरिकमा खबर छ ।

 

photo

NOC1-250x300