जेठ ९ काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भोली (जेठ १०) गते प्रधानमन्त्री पदबाट राजीनामा दिन लागेको पार्टीको वैठकमा जानकारी गराएका छन् ।
बालुवाटारमा सोमबार बसेको माओवादीको केन्द्रीय कार्यालय बैठकमा प्रधानमन्त्रीले सो जानकारी गराएका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
उक्त जानकारीपछि अन्य नेताहरुले कांग्रेससँगको सहमतिअनुसार पद छोड्नु नै उपयुक्त हुने सुझाव दिएका थिए ।
माओवादी केन्द्रका एक नेताले भने, ‘प्रधानमन्त्रीले खल्तीमा राजीनामा लिएर हिँड्नुभएको छ । शेर बहादुर देउवाले जहिले छोड भन्नुहुन्छ त्यहि दिन प्रधानमन्त्री छोड्न तयार हुनुहुन्छ । कुनै विशेष घटनाक्रम भएन भने प्रधानमन्त्रीले १० गते राजीनामा दिनुहुनेछ ।’
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको