पहिरो हटाउन मन्त्रीको निर्देशन

१३ भदौ, सिन्धुपाल्चोक – सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री मोहन वहादुर बस्नेतले अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको वलेखी सडकखण्डमा गएको पहिरो हटाउन सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् ।

Mohan-bahadur-basnet-minister-communication

चौतारा साङ्गाचोकगडी नगरपालीका वडा नंवर ९ अन्तर्गतको बलेफीमा पहिरो गएपछि दुईतर्फी सवारीसाधान चल्न नसकेपछि मन्त्री बस्नेले स्थलगत निरिक्षण गर्दे पहिरो पन्छाई यातायात सञ्चालन गर्न सडक बिभागलाई निर्देशन दिएका हुन् ।

मन्त्री बस्नेतले जनताको सरोकारको विषयलाई प्राथमिकतामा राख्न आग्रह समेत गरे । उनले दिउँसोको समयमा सम्भव नभए राती भएपनि सडक निर्माणको कार्यलाई तिव्रता दिनुपर्नेमा जोड दिए । निरिक्षणमा सिन्धुपाल्चोकका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी लगाएतले सो सडकको निरिक्षण गरेका हुन् ।

 

photo

NOC1-250x300