पहिरो हटाउन मन्त्रीको निर्देशन

१३ भदौ, सिन्धुपाल्चोक – सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री मोहन वहादुर बस्नेतले अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको वलेखी सडकखण्डमा गएको पहिरो हटाउन सम्बन्धीत निकायलाई निर्देशन दिएका छन् ।

Mohan-bahadur-basnet-minister-communication

चौतारा साङ्गाचोकगडी नगरपालीका वडा नंवर ९ अन्तर्गतको बलेफीमा पहिरो गएपछि दुईतर्फी सवारीसाधान चल्न नसकेपछि मन्त्री बस्नेले स्थलगत निरिक्षण गर्दे पहिरो पन्छाई यातायात सञ्चालन गर्न सडक बिभागलाई निर्देशन दिएका हुन् ।

मन्त्री बस्नेतले जनताको सरोकारको विषयलाई प्राथमिकतामा राख्न आग्रह समेत गरे । उनले दिउँसोको समयमा सम्भव नभए राती भएपनि सडक निर्माणको कार्यलाई तिव्रता दिनुपर्नेमा जोड दिए । निरिक्षणमा सिन्धुपाल्चोकका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी लगाएतले सो सडकको निरिक्षण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ