पहिरोग्रस्त नारायणगढ-मुग्लिन : जोखिममा पैदलयात्रु पनि

muglin_nd5pbexzvq_mWWA3nMyet

असार १९, चितवन  – पहिरोग्रस्त नारायणगढ मुग्लिन सडक खण्डमा पैदल हिँड्नु पनि जोखिमयुक्त भएको छ । 

उक्त खण्डमा पछिल्लो तीन दिनयता तीनजना पैदलयात्री सडकबाट  नदीमा खसेका छन् । 

तीमध्ये एकको शव फेला परेको छ भने एक बेपत्ता छन् । एकको सकुशल उद्धार गरिएको छ र साँघुरो सठकमा गाडी जाम भएका बेला ब्यक्तिले सावधानी

नअपनाउँदा यस्तो घट्ना भएको प्रहरीको भनाई छ, यो खबर आजको नागरिक दैनिकमा छ । 

 

photo

NOC1-250x300