ट्रक र माइक्रोबस ठोकिँदा दुईजनाको मृत्यु

road-accident-42471713१३ असार, राजविराज । पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको सुरुङगा नगरपालिका– ४ स्थित कदमाहामा ट्रक र माइक्रो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुनसरी, इनरुवा नगरपालिका– ३ निवासी ४५ वर्षीय मञ्जु काफ्ले र मोरङ, लेटाङ नगरपालिका– ४ निवासी ५० वर्षीय जलतासरी राई रहेको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।

उनीहरुको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले बताएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा २ ख २७४१ नं को ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ३ ख ८६६८ नंको माइक्रोबस ठोकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भिजिट भिसामा दुबई पुगेकी किशोरीलाई पाँच लाख रुपैयाँमा कुवेत पुर्‍याएर बिक्री

२० माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुबई पुगेकी किशोरी कुवेतमाबेचिएकी छिन्। मानव

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने : प्रधानमन्त्रीलाई दुइदिने अल्टिमेटम

१९ माघ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय

एमाले अध्यक्ष ओलीद्धारा ‘सीएनआई कोसी एक्स्पो २०२३’ को उद्घाटन

१९ माघ, विराटनगर । पूर्वप्रधानमन्त्री एव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘सीएनआई कोसी एक्स्पो

भक्तपुरको बन्देश्वरी जंगलमा लगेर १५ अर्षीय बालिका बलात्कार गर्ने बलात्कारी पक्राउ

१९ माघ,भक्तपुर । भक्तपुर लाकुरी भञ्ज्याङ बन्देश्वरी जंगलमा लगेर बालिका र युवती बलात्कार गरेको आरोपमा

गायक तुलसी सिवाकोटी र रिता केसीको ‘बसौन तिमी र म’ सार्वजनिक

  १८ माघ, काठमाडौं । गायक तुलसी सिवाकोटीको नयाँ गीत ‘बसौन तिमी र म’ सार्वजनिक भएको छ

सूचनाको हकले मुलुकमा सुशासन कायम हुन्छ : प्रधानमन्त्री प्रचण्ड

१८ माघ, काठमाडौं । सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जति धेरै जनतामा सूचनाका हकको