आफ्नो समयमा टाइटाइनिक सबैभन्दा ठूलो पानीजहाज थियो । त्यसबेला के दावी गरिन्थ्यो भने टाइटानिक कहिल्यै डुब्दैन । तर, त्यस्तो भएन । सन् १९१२ अप्रिल १५ मा यो विशाल पानीजहाज एउटा आइसबर्गमा ठोक्कियो । र, डुब्यो । कहिल्यै डुब्दैन भनेको जहाज डुब्न तीन घण्टा पनि लागेन । त्यो पनि १२ हजार फिट गहिरो एटलान्टिक महासागरमा ।
रबर्ट बेलार्डले यसको अवशेष पाएपछि पुनः थप जानकारी खोजेका थिए । केही समयपछि यस पानीजहाजभित्रको दर्दनाक कथा १९९७ मा संसार सामु आयो, बहुचर्चित हलिउड फिल्म ‘टाइटानिक’ मार्फत ।
जेठ २६,काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन
जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३
साउन २४,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय मन्त्रीहरुको मर्यादाक्रम तोक्नुभएको छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति पौडेलले
साउन १५,काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका सचिवहरूलाई बिमा भुक्तानी, भ्याट रकम फिर्ता, किसानको दुध र
असार २०,काठमाडौँ । नेकपा (एमाले) ले दीर्घकालीन असर पर्ने निर्णय नगर्न सरकारलाई ध्यानाकर्षण गराएको छ । एमाले
पीपल नेपाल संबाददाता बिजय प्याकुरेल असार १८, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड