जनकपुरमा १९ जनाको भिडन्त

पर्यटकीय नगरी जनकपुर उपमहानगरपालिकाको नयाँ नेतृत्वका लागि प्रमुख राजनीतिक दलका नेताहरु मैदानमा उत्रिएका छन् । 

कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जननता पार्टी नेपाल, संघीय समाजवादी फोरम, फोरम लोकतान्त्रिकसहितका १९ जना मेयरका उम्मेदवार छन् । 

असोज २ गते हुने स्थानीय  चुनावबाट यो उपमहानगरपालिकामा १ सय ३० जना चुनिने छन् ।, आजकोनागरिकमा यो खबर छ । 

 

photo

NOC1-250x300