चुनावको मिति नजिकियो, सुरक्षा निकायलाई छैन आदेश

काठमाडौं -पहिलो चरणमा हुने स्थानीय निकाय निर्वाचनको मिति नजिकिएपनि सरकारले निर्वाचनको वातावरण बनाउन सकेको छैन । आजको नेपाल समाचारपत्रमा खबर छ ।

अहिलेसम्म सुरक्षा निकायलाई स्पष्ट आदेश नहुँदा उनीहरु मतदान केन्द्र तथा उपकेन्द्रको भौगोलिक र सुरक्षा अवस्थाबारे जानकारी लिनसमेत गएका छैनन् ।

कार्यक्षेत्रमा खटिएका एक जिल्लाका सुरक्षा अधिकारीले भने, ‘माथिल्लो निकायबाट अहिलेसम्म यसो गर्नु भन्ने स्पष्ट आदेश नै आएको छैन कसरी जाने ? अहिलेसम्म निर्वाचनमा खर्च हुने बजेटसमेत आएको छैन’

 

photo

NOC1-250x300