चन्दन प्रभाकरले गरे छोरीको तस्वीर सार्वजनिक

चन्दन_प्रभाकरले_गरे_छोरीको_तस्वीर_सार्वजनिक9110

एजेन्सी। केही दिनअघि बाबु बनेका कमेडियन चन्दन प्रभाकरले आफ्नी छोरीको तस्वीर सार्वजनिक गरेका छन्।

चन्दनले आफ्नो ट्वीट् मार्फत सार्वजनिक गरेको तस्वीरमा छोरीलाई काखमा लिएको देख्न सकिन्छ। चन्दनको छोरीको जन्म मार्च ३१ मा भएको थियो। यसको जानकारी पनि उनले ट्वीट् मार्फत नै सार्वजनिक गरेका थिए।

सुनील ग्रोवर र कपिल शर्माको विवादपछि चन्दन द कपिल शर्मा शो छोडेर गएका थिए। कपिल र चन्दन बाल्यकालका साथी हुन्। दुबैले एउटै स्कुलमा परेका थिए।

 

photo

NOC1-250x300