२३ कात्तिक, काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विकास र समृद्धिका लागि एमाले बाहेक कुनै विकल्प नभएको बताएका छन ।
बिहीबार काठमाडौमा नेपालको सवैभन्दा पुरानो पार्टी नेपाल प्रजा परिषदलाई एमालेमा समाहित गराउँदै ओलीले इतिहासका गौरवपूर्ण विरासत एमालेसँगै रहेको पनि बताए ।
उनले समृद्धिका लागि एमाले बाहेक अर्काे शक्ति नभएको बताउँदै एमालेसँग मुलुक समृद्ध बनाउने योजना र संकल्प भएको बताए । एमाले अध्यक्ष ओलीले देशको हितमा काम गर्ने सरकार नभएकाले नेपाली नागरिक निसासिनु परेको बताए ।
भारतीय सीमाक्षेत्रमा अहिले एक महिनाअघि देखिका मालवाहक गाडी र ट्यांकर नेपालभित्रिन लाइन लागेर बसेको तर, त्यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसकेको बताए ।
अध्यक्ष ओलीले मुलकभित्र आन्तरिक द्धन्द फैलाएर राष्ट्रिय एकता भाड्न खोज्ने तत्व हावी भएको भन्दै राष्ट्रिय एकताका लागी आफुहरु एकभएर अघि बढ्ने बताए । ओलीले प्रचारबाजीले सेलिब्रिटी बनाएका उम्मेदवार भन्दा विचारशील र योजना बोकेका उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको