किन पुरिएनन् खाल्डा ?

सरोकारवाला निकायबीच समन्वय नहुँदा उपत्यकाका सडकको खाल्डा पुर्ने कामले गति लिन सकेको छैन ।1खाल्डा पुर्ने जिम्मा पाएका निकायले अन्य निकायसँग समन्वय नगरेकाले सोचेजस्तो उपलब्धि हुन नसकेको सरकारी उच्च अधिकारी बताउँछन् । 

प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेले सडक विभाग, आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी), खानेपानी तथा सरसफाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलगायत निकायबीच समन्वय नहुँदा कामले गति नलिएको बताएको खबर आजको नागरिकमा खबर छ ।

 

photo

NOC1-250x300