कार्की काममा

बैशाख २३, काठमाडौं – प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव अघि नबढाउन सर्वोच्च अदालतले दिएको आदेशपछि प्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबारबाटै जिम्मेवारी सम्हालेकी छन् ।

शुक्रबार कार्कीले केही प्रशासनिक काम गरेको सर्वोच्चका सह प्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।

उनका अनुसार कार्की आइतबार नियमित कार्यसम्पादनमा सर्वोच्चमा हुनेछिन् । आजको नागरिकमा खबर छ ।

 

photo

NOC1-250x300