करेन्ट लागेर एकको मृत्यु

३१ चैत, झापा । झापामा माछा पार्ने क्रममा करेन्ट लागेर बिहीबार एक जनाको मृत्यु भएको छ । अर्जुनधारा–३ का २३ वर्षीय नारायण घतानीको ज्यान गएको हो ।

बुधबार स्थानीय पग्ला खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको विर्तामोडस्थित वि एन्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

 

photo

NOC1-250x300