१३ जेठ, पोखरा। नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपाल र नेपालीको हितविपरित संविधान संशोधन नहुने बताएका छन् । पोखराको मानवअधिकार चोकमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने – ‘नेपाली जनतालाई कमजोर पार्नेगरी संविधान संशोधन हुन्न।’
उनले नेपाल सबैको साझा देशभएकाले साझाढङ्गले नैअगाडी बढ्नु पर्ने आवश्यकता औल्याएका छन्।
अहिलेको संविधानले कसैलाई कुनै भेदभाव नगरेको पनि उनले बताए ।
आवश्यकता र प्राथमिकताको आधारमा संविधान संशोधन गर्न सकिने तर अहिले जस्तो नाटकिय रुपमा राष्ट्रको हित वितरित आएको संविधान संसोधनको पक्षमा एमाले न उभिने दावी गरे । ओलीले केहि राजनितिक दलहरुले हार्ने डरले निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको आरोप लगाए ।
अहिले एमालेको पक्षमा देशभर जनलहर आएको अध्यक्ष ओलीको दावी रहेको छ। एमाले अध्यक्ष ओलीले अन्य पार्टीका नेताहरुलाई पनि एमालेमा आउन आह्वान गरेका छन्।
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता
जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको
निशा चौधरी ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्
०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास
कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको