ओली : नेपाल र नेपालीको हितविपरित संविधान संशोधन हुँदैन

kp-oli-2-726x405१३ जेठ, पोखरा। नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले नेपाल र नेपालीको हितविपरित संविधान संशोधन नहुने बताएका छन् । पोखराको मानवअधिकार चोकमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने – ‘नेपाली जनतालाई कमजोर पार्नेगरी संविधान संशोधन हुन्न।’

उनले नेपाल सबैको साझा देशभएकाले साझाढङ्गले नैअगाडी बढ्नु पर्ने आवश्यकता औल्याएका छन्।
अहिलेको संविधानले कसैलाई कुनै भेदभाव नगरेको पनि उनले बताए ।

आवश्यकता र प्राथमिकताको आधारमा संविधान संशोधन गर्न सकिने तर अहिले जस्तो नाटकिय रुपमा राष्ट्रको हित वितरित आएको संविधान संसोधनको पक्षमा एमाले न उभिने दावी गरे । ओलीले केहि राजनितिक दलहरुले हार्ने डरले निर्वाचन हुन नदिने षड्यन्त्र गरिरहेको आरोप लगाए ।

अहिले एमालेको पक्षमा देशभर जनलहर आएको अध्यक्ष ओलीको दावी रहेको छ। एमाले अध्यक्ष ओलीले अन्य पार्टीका नेताहरुलाई पनि एमालेमा आउन आह्वान गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सरकार भ्रष्ट भयाे : रवीन्द्र मिश्र

By Peoplenepal काठमाडौँ, १२ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले

मेयर बासुदेव थापाद्धारा नारायण भगवानको दश अवतार मन्दिर समुद्घाटन

१२ असोज,भक्तपुर । सुर्यविनायक नगरपालिका ७ गुण्डु कार्की गाउमा नव निर्मित नारायण भगवानको दश अवतार

अर्जुनबन्धु रेग्मीको दादागिरी,निर्माणकार्यको पैसा माग्दा ज्यानमार्ने धम्की

११असोज,काठमाडौं । सिन्धुज्वाला हाईड्रोका चियरम्यान अर्जुन बन्धु रेग्मीले हाइड्रोपावरको प्रिफ्याब भवन तथा मेसिनरीवाल निर्माण कार्य

मध्यपुर थिमी वडा नं ४ को कार्यालय उद्धाटन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

११ असोज,भक्तपुर । नेकपा (एमाले) मध्यपुर थिमी वडा नं ४ को कार्यालय उद्धाटन तथा बडा

तरुण विभागका केन्द्रीय सदस्य सहित दर्जनौं युवाहरू एमाले प्रवेश

१० असोज ,भक्तपुर । नेपाली काङ्ग्रेसको तरुण विभागको केन्द्रीय सदस्य अरुण सापकोटा र नेकपा एकीकृत

सिन्धुज्वाला हाईड्रोमा ब्रम्हलुट,सेयर सदस्यको पैसाले चुर्नप्रसादको पेट्रोल पम्प

१० असोज,काठमाडौं । सिन्धुपाल्चोकको गुम्बा स्थित निसमखोलामा कार्यक्षेत्र हुने गरि दर्ता भएको ४३ मेगावाटको सिन्धुज्वाला