एमालेको गण ठानिएकै क्षेत्रमा कांग्रेसले बाजी मारेपिछ…

CPN-UML-and-Congressसिन्धुपाल्चोक, ११ जेठ । स्थानीय तह निर्वाचनमा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल पार्टीको आधर क्षेत्रमै पछारिएका छन् । उनी इन्द्रावती गाउँपालिका अध्यक्षको उम्मेदवार थिए ।

एमालेको गड ठानिएकै क्षेत्रमा उनलाई हराउँदै कांग्रेस जिल्ला पूर्वसचिव वंशलाल श्रेष्ठ अध्यक्ष निर्वाचित भए ।

स्थानीय तह निर्वाचनमा पराजय भोग्ने नेपाल जिल्लाका वरिष्ठ नेता हुन् । गृहगाउँ इन्द्रावती १० नै उनले रक्षा गर्न सकेनन् ।

उनको वडाबाट कांग्रेस उम्मेदवार जीवन थापा मगर निर्वाचत भए । नागरिकमा खबर छ ।

 

photo

NOC1-250x300