आर्यघाटबाट मृत शरीर उठाएर ल्याउनु र चुनाव स्वीकार गर्नु उस्तै : विप्लव

Biplob-750x457काठमाडौं, १९ फागुन । नेत्रविक्रम चन्द विप्लवले स्थानीय निकायको चुनाव भन्दै बहिस्कार गर्ने बताएको छन् ।

बिहीबार राजधानीमा आयोजित पत्रकारहरुसँग कुरा गर्दै विप्लवले भने, ‘हामी चुनाव हुन दिँदैनौं, जसले दमना गर्छु भनेको छ उविरुद्ध हामी लड्न तयार छौं । जुन सुकै मूल्य चुनाएर पनि क्रान्ति गछौं ।’

उनले माओवादी निर्वाचनको विरोधी नभएको बताउँदै यस्तो चुनाव स्वीकार गर्नु भनेको आर्यघाटबाट मृत शरीर उठाएर ल्याउनु जस्तै भएको बताए ।

उनले दलाल पुँजीवादी व्यवस्था रहेसम्म देशको विकास नहुने तर्क गर्दै संसदवादले नेपाल र नेपालीको भलो गर्न नसक्ने दावी समेत गरे ।

 

photo

NOC1-250x300