आर्यघाटबाट मृत शरीर उठाएर ल्याउनु र चुनाव स्वीकार गर्नु उस्तै : विप्लव

Biplob-750x457काठमाडौं, १९ फागुन । नेत्रविक्रम चन्द विप्लवले स्थानीय निकायको चुनाव भन्दै बहिस्कार गर्ने बताएको छन् ।

बिहीबार राजधानीमा आयोजित पत्रकारहरुसँग कुरा गर्दै विप्लवले भने, ‘हामी चुनाव हुन दिँदैनौं, जसले दमना गर्छु भनेको छ उविरुद्ध हामी लड्न तयार छौं । जुन सुकै मूल्य चुनाएर पनि क्रान्ति गछौं ।’

उनले माओवादी निर्वाचनको विरोधी नभएको बताउँदै यस्तो चुनाव स्वीकार गर्नु भनेको आर्यघाटबाट मृत शरीर उठाएर ल्याउनु जस्तै भएको बताए ।

उनले दलाल पुँजीवादी व्यवस्था रहेसम्म देशको विकास नहुने तर्क गर्दै संसदवादले नेपाल र नेपालीको भलो गर्न नसक्ने दावी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन