आजका पत्रपत्रिकाका समाचार

२६ असार, काठमाडौं । शपथ लिएको एक महिना नाघे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । दोस्रो चरणको निर्वाचनपछि गर्ने भनिएको विस्तार अब संविधान संशोधनपछिलाई सारिएको आजका पत्रपत्रिकाहरुले लेखेका छन् । निर्वाचनका घात–प्रतिघातका विषयलाई पनि पत्रपत्रिकाहरुले खोतलेका छन् ।

 

photo

NOC1-250x300