आजका पत्रपत्रिकाका फ्रन्टपेज

२६ भदौ, काठमाडौं । सोमबार राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले विविध विषयहरुलाई स्थान दिएका छन् । आज पनि अधिकांश दैनिक पत्रिकाहरु प्रदेश २ मा असोज २ गते हुने स्थानीय तह निर्वाचनकै वरिपरि घुमेका छन् । निर्वाचन मिति नजिकिएसँगै राजनीतिक दलका नेता तथा कार्यकर्ता मतदाता आफूतर्फ तान्न लागिपरेको पत्रिकाहरुको ठम्याइ छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ८८ किलो सुन बरामद गरे पनि राजनीतिक दलहरुले यसबारे धारणा सार्वजनिक गरेका छैनन् । आजका केही पत्रिकाहरुले दलहरु सुन बरामदबारे  मौन बस्नुको कारण खोतलेका छन् ।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो मन्त्रिपरिषद्लाई थप जम्बो बनाएको विषयलाई पनि पत्रपत्रिकाहरुले छापेका छन् । आयल निगमभित्रको घोटाला, बर्मेली शरणार्थीका पीडालगायतका विषय आजका पत्रपत्रिकाका पहिलो पृष्ठमा पोखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

 पत्रकारसहित सर्वसाधारण ठगिँदै,अनलाइन ठगीमा सतर्क रहन प्रहरीले आग्रह

असार १७, काठमाडौं ।नेपाल प्रहरीले सामाजिक सञ्जाल तथा अनलाइन माध्यममार्फत भइरहेका ठगी घटनाप्रति गम्भीर चिन्ता

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको