people Nepal » आजका पत्रपत्रिकाका फ्रन्टपेज आजका पत्रपत्रिकाका फ्रन्टपेज – people Nepal

आजका पत्रपत्रिकाका फ्रन्टपेज

२७ चैत, काठमाडौं । आज प्रकाशित सबैजसो राष्ट्रिय दैनिक पत्रपत्रिकाहरुले असन्तुष्ट मधेसी मोर्चालाई मनाउन सरकारले नयाँ संशोधन विधेयक  तयार पारेको खबर लेखेका छन् । सहकारी ऐनमा भएको चलखेललगायत खबर पनि आजका पत्रपत्रिकाहरुले छापेका छन् ।