अन्तर्वार्ता

म डराएको छैन,निलम्बित : प्रधानन्यायधीश सुशीला

१८ वैशाख ,काठमाडौं – संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायधीशबाट निलम्बित भएकी सुशीला कार्कीसँगको सम्बाद  ।  तपाईंमाथि लागेको महाअभियोगलाई कसरी लिनुभएको छ ? मलाई त केही फिल नै भएको छैन । ममाथि महाअभियोग लाग्दै छ भन्ने मलाई थाहा थियो । केही दिनयता माओवादी सांसद (रामनारायण) विडारीले मलाई पटक पटक फोन गरी कांग्रेसको दबाब आइरहेको छ […]

गोहीले चपाएपनि बाँचे अर्जुन

चितवन, ६ वैशाख – ठूल्ठूला जेब्रा, अर्नालगायत वन्यजन्तु गोहीले सजिलै मारेका घटना हामीले अन्तर्राष्ट्रिय टेलिभिजनबाट देख्छौँ । गोहीले समाइसकेपछि फुत्किने मौका कमै हुन्छ । तर चितवनमा गोहीको मुखमा पुगेका मामुली बालक फुत्किए् भन्दा तपार्इंलाई आश्चर्य लाग्ला । यो यथार्थ हो । गोहीले समाएका बालक सकुशल फिर्ता भए । अहिले उनी उपचाररत छन् । गत चैत […]

चुनाव हर हालतमा हुन्छ, मोर्चा नआए ऐतिहासिक गल्ती हुनेछ

६ बैशाख, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले देश निर्वाचनमा होमिइसकेकाले अब चुनाव हुँदैन कि भनेर प्रश्न नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्रीले मधेसी मोर्चा चुनावमा नआए त्यो उनीहरुका लागि ऐतिहासिक गल्ती हुने बताएका छन् ।   बुधबार बिहान अनलाइनखबरसँगको विशेष भिडियो वार्तामा प्रधानमन्त्री प्रचण्डले भने- ‘म आम नेपाली जनता, सबै राजनीतिक दल, तिनका कार्यकर्ता र आम […]

योगा र अध्यात्मक सोचले देश हाँक्ने शक्ति पाएको छु: सुजाता कोइराला (भिडियो)

  नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला क्यान्सरको शल्यक्रियापछि फेरि राजनीतिमा सक्रिय भएकी छन् । विगत ६ महिना भन्दा धेरै समय सक्रिय राजनीतिमा नदेखिएकी नेतृ कोइराला निर्बाचनलाई सफल बनाउन र कांग्रेस एकढिका भएर अघि बढ्न सकरात्मक सोच आवश्यक रहेको सार्वजनिक अभिब्यक्ति दिइरहेकी छन् । स्थानीय तहको निर्बाचन, प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमण र निर्बाचनमा नेपाली कांग्रेसको […]

मोर्चालाई धोका दिएकै हो :  रमेश लेखक

४ बैशाख, काठमाडौं । सरकारले ल्याएको संविधान संशोधनको नयाँ विधेयक अस्वीकार्य गर्दै मधेसी मोर्चाले चुनाव भाड्ने आन्दोलन घोषणा गरेको छ । उसको तर्क छ, नयाँ संशोधन सहमति अनुसार आएन ।   संघीय गठवन्धनका संयोजक एवं संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले त प्रधानमन्त्री प्रचण्डले आफूहरुलाई देखाएको, आफूहरुले हेरफेर गरेको र संसदमा दर्ता भएको संशोधन अलग […]

“मैले विवाह गर्नेसँग धनसम्पत्ती नहोस्, बरु मै पाल्छु”

गायिका तथा मोडेल भावना आचार्यसँग “शनिबार विशेष” को लागि गरिएको कुराकानीको सम्पादित अंश : आजभोलि केमा व्यस्त हुनुहुन्छ ? गीत रेकडिङ्तिर व्यस्त छु । विस्तारै तीजको सिजन आउँदैछ । त्यसैले आउने तीजलाई लक्षित गरेर गीत संगितमा आफ्नो रचनाको लागि अलिकती पूर्व तयारीमा छु र वाहिरको पनि कार्यक्रमहरु छन् । अलिअलि ब्यस्तै छु । एक्कासी यो […]

प्रधानमन्त्रीले हामीलाई धोका दिएः उपेन्द्र यादव

‘हामीलाई एउटा ड्राफ्ट देखाएर अर्को लगे’  स्थानीय तह निर्वाचन संघीय प्रणालीमा केन्द्र सरकारले गर्नै नहुने काम हो। पहिला संविधान संशोधन, त्यसपछि संसदीय निर्वाचन र प्रदेश निर्वाचनपछि प्रादेशिक सरकार मातहत स्थानीय निर्वाचन गर्नुपर्छ। प्रदेश सरकारले नै आफ्नो जनताको भावना बुझेर स्थानीय निकाय पुनर्संरचना गर्ने वा पुरानो राख्ने निर्णय गर्ने हो। सरकारले ल्याएको संशोधन विधेयकमा संघीय प्रणालीको यो […]

नयाँ शक्ति र बाबुराम फोबिया

  डम्बर खतिवडा  एउटा भनाई छ– समयभन्दा छिटो, पर र माथि पुगेर कुरो बुझ्नु भनेको दुःख बेसाउनु हो । नयाँ शक्तिका अभियन्ताहरुलाई आज त्यस्तै दुःख आइरहेको छ । तर यो कुनै अस्वभाविक कुरा भने हैन, संसारका सबै नयाँ चिजका पहलकदमीकर्ताहरुलाई यस्तो आपत्ति आइलागेको थियो । लाग्दैछ । सायद भविष्यमा पनि आइलाग्ने छ । केही उदाहरणहरु […]

हामी बाँचिरहेको रोचक समयबारे कहिले लेखिने ?

    खगेन्द्र संग्रौला   नेपाली साहित्यका लागि ०७३ साल कस्तो रह्यो भन्ने विश्लेषण गर्दा म त्यति उज्यालो देख्दिनँ । यो वर्ष अघिल्लो सालभन्दा एकदमै विशिष्ट छ भन्ने मलाई लाग्दैन । बिछट्टै नयाँ कुरा आएको छैन । अघिल्लो सालका वैचारिक र कलात्मक प्रवृत्तिकै निरन्तरता जस्तो देख्छु । यो वर्ष खासै उल्लेख्य चर्चित किताबहरु आएनन् । […]

मोर्चाले चुनाव हुनुहुँदैन भनेका छैनन्

कृष्णबहादुर महरा, अर्थमन्त्री अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय सदस्य कृष्णबहादुर महरा कुनै पनि हालतमा स्थानीय तहको आगामी ०७४ बैशाख ३१ गतेका लागि तोकिएको निर्वाचन नरोकिने बताउँछन् । निर्वाचनका लागि अन्तर्राष्ट्रिय समुदायको पनि समर्थन भएको उनको भनाई छ । स्थानीय तहको निर्वाचन, यसको तयारी, दलहरुबीचको सहमतिलगायतका विषयमा केन्द्रीत रहेर महरासँग पत्रकार पाण्डव शर्माले गरेको […]

NOC1-250x300