रणवीर सिंहसँग दिपिकाबारे रविना टण्डनले खोलिन् यस्तो गोप्य कुरा

बलिउडको सुन्दर जोडी दिपिका र रणवीरको विवाह सम्पन्न भैसकेपछि सफल जीवनका लागि बलिउड स्टारहरुबाट अहिले उनीहरुलाई बधाईको ओइरो लागिरहेको छ ।

raveena-tandan-768x403

यसैबीच अभिनेत्री रवीना टण्डनले पनि यी दुईलाई बधाई दिएकी छिन् । तर रविनाको बधाई दिने तरिका अन्य स्टारहरुको भन्दा फरक रह्यो ।

वास्तवमा रविनाले यी स्टार कपललाई ट्वीटरबाट बधाई दिँदै उनीहरुको प्रेमको कहानीको बारेमा लेखेकी छिन् । उनले ट्वीटरमा लेखेकी छिन्, ‘कसम म साँच्चै खुशी छु । ट्वीटमा रणवीरलाई ट्याग गर्दै अघि लेख्छिन्, म तिमीलाई एउटा गोप्य कुरा सुनाउँछु जब केही समय अघि फ्लाइटमा दिपिकासँग मेरो कुरा भयो तब उनले सुनाइन् रणवीरले मलाई यस्तो आभाष गराउँछन् कि जस्तो म घरमा छु । दिपिकाको यो शब्द म कहिल्यै भुल्दिन र साँच्चै उनी घरमा नै छिन् जस्तो लाग्यो । भगवानले दुबैलाई आशिष दिउन् ।’

रविनाको आलावा धेरै कलाकारहरुले यी नवविवाहित जोडीलाई बधाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं