बालगायक आयुष के.सी. को गरिवको छोरो रिलिज

काठमाडौ, साउन, – सुरशाला जुनियर बिजेता आयुष के. सी. ले नया गीत रेकर्ड गरेका छन् । बुलन्द स्वरका धनि
के. सी. को स्वरमा सजिएको उक्त प्रतिक्षित गीत यस अघिनै गायक तथा संगीतकार मनोज मालेले आफ्नै संगीतमा गाएका थिए । जसमा शब्द नायक राज क्षितिजले लेखेका हुन् ।
गरिवको छोरो परें बोल रहेको उक्त गीत पालुवा फिल्म्स रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो भने अडियो÷भिडियो कोचे मल्टिमिडिया प्रा. लि. ले बजारमा ल्याएको छ ।
(भिडियो हेर्न तल क्लिक गर्नुहास्)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको