‘ठग्स अफ हिन्दोस्तान’को कारण आमिर खानकी ‘छोरी’को करियर बर्बाद

फिल्म ‘दंगल’ मा आमिर खानकी छोरीको भूमिकामा रहेर काफी तारिफ बटुलेकी थिइन् । तर हालै रिलिज भएको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ ले भने आमिरकी दंगल छोरी फातिमा सना शेखको करियरलाई गति दिने देखिएको छैन ।

bollyhood-3

फिल्मले जस्तै उनले पनि कुनै पनि कमाल देखाउन असफल रहिन् । दंगलमा फातिमासँगै देखा परेकी सान्या मल्होत्रा र जायरा वसीम अब उनी अघि आइसकेका छन् ।

ठग्स अफ हिन्दोस्तानको भाग्य बक्स अफिसमा निश्चित भएपछि कसको कति नोक्सानी भएको छ भने तय भैसकेको छ । आमिर खान र अमिताभ बच्चनलाई यस फिल्मले अवश्य पनि झट्का दिएको छ तर यसले उनीहरुको करियरमा कुनै पनि असर पुर्याउने छैन । ग्लैमरस अभिनेत्री कैटरीनाको फैन फलोविङ पनि सामान्य अवस्थामा नै छ ।

जनकारहरुका अनुसार फिल्मको शक्तिशाली झट्का फातिमा सना शेखलाई लागेको छ । उनी फिल्ममा जफीरा बेगको भूमिकामा देखा परेकी छिन् ।

२०१६ मा रिलिज भएको फिल्म दंगलले फातिमालाई रातारात स्टार बनाइदिएको थियो तर ठग्स अफ हिन्दोस्तानले उनको करियरलाई ठूलो धक्का दिएको थियो ।

बलिउडमा सफलता स्थायी हुँदैन र नयाँ शुक्रबार फिल्म कलाकारको ग्राफ तय गर्छ ।

ठग्सको विफलताले निर्माता निर्देशकका बीच फातिमाको ग्राफलाई तल गिराई दिएको छ ।

जानकारहरुको विचारमा यस फिल्मले फातिमाको लागि अबको मार्ग निकै कठिन बनाइदिएको छ । यस फिल्मका लागि आमिरले उनको नाम अघि बढाएका थिए । फातिमालाई अब पछिका दिनमा आमिर वा यशराज बेनरका मालिक आदित्य चोपडाबाट कुनै सहारा दिए भने मात्र उनी समस्याबाट बाहिर आउनसक्ने छिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं