February 27, 2018

किन हुन्छ यौन असफलता?

पुरुषको लिङ्ग खडा नहुने, शीघ्रपतन (आनन्द नआई वीर्य खस्ने), यौन क्रिडाको लामो समयसम्म पनि वीर्य नखस्ने र महिलामा दुखाइको अनुभव हुनेलगायतका समस्यालाई यौन असफलता भनिन्छ । यौन असफलताका कारण सेक्समा आनन्दको अनुभुति हुदैन ।

यौनमा असफल मानिस रुखो, रिसाहा, दुःखी, निरास, चिन्तित देखिन्छन् । उनीहरूमा मानसिक चिन्ता बढ्ने भएकाले अल्सर, दम, टाउको दुख्ने, निन्द्रा नलाग्ने, जीउ गल्ने, कमजोरी हुने, हातखुटटा पोल्ने आदि रोग लाग्न सक्छ । यस्ता व्यक्तिहरू विभिन्न असामाजिक क्रियाकलाप, लागु पदार्थ सेवन, अवैध यौनमा लाग्न सक्छन् ।

किन हुन्छ ?
– मानसिक चिन्ता, झगडा, यौनबारे अज्ञानता, पति वा पत्नीप्रतिको वितृष्णा, थकाइ, अस्वस्थ भएमा ।
– लामो समयसम्मको हस्तमैथुन वा अप्राकतिक मैथनका कारण मानसिक चिन्ता देखापर्न सक्छ ।
– स्नायु प्रणालीमा समस्या
– मधुमेह
– महिलाको जनेन्द्रियको शल्यक्रियापछि योनीमा मासु टाँसिने आदि ।

(डा. सुवोध पोखरेल)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मदन भण्डारीको जन्मजयन्तीमा प्रतियोगिता हुने , प्रथम हुनेलाई ५० हजार पुरस्कार

 असार ८ काठमाडौं ।  जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको