अहिलेसम्मकै हट वेब सिरिज ‘ट्रिपल एक्स’ (XXX)को ट्रेलर रिलिज (भिडीयो)

एकता कपुरको अहिलेसम्मकै बोल्ड भनिएको वेब सिरिजको ट्रेलर रिलिज भएको छ । ‘ट्रिपल एक्स’ (XXX) नामको यो वेब सिरिजको ट्रलर एएलटी बालाजी च्यानलले रिलिज गरेको हो । ट्रेलरमा नै यतिसम्म यौनजन्य दृश्यहरु भरिएका छन् कि यो सिरिज निकै बोल्ड हुनुका साथै अत्याधिक चर्चामा रहने पक्का छ । यो वेबसिरिजमा यौन, महिलाहरु र विवादको मिश्रण देख्न पाइनेछ । 

ekta_kapoor_new_web_series7660

ट्रेलरमा अत्याधिक यौनजन्य दृश्य भएको भन्दै सुरुमै चेतावनी राखिएको छ । सिरिजमा शान्तनु महेश्वरी, अंकित गेरा, रित्विक धंजानीको मुख्य भूमिका छ । फिल्ममा बोल्डनेसको जिम्मा कायरा दत्त र मेहरिन माजदाले लिएका छन् । यी दुवै हिरोइनले निकै बोल्ड दृश्य दिनेछन् । अल्ट बालाजीको यो वेबसिरिज ५ फरक फरक कहानीमा आधारित हुने बताइएको छ । हेर्नुहोस् ट्रेलर – 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

यस कारण घातक छ टाटु, यस्ता कल्पना नै नगरिएका समस्या देखिए !

काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित

एसियाड क्रिकेटको क्वार्टरफाइनलमा नेपाल

हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आज सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुँदै

काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको

पाकिस्तान र भारतसँग क्रिकेट खेल्न तयार छु : सन्दीप

भदौ ११,  काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको

मौलिकता बिनाको आन्दोलनहरु सफल नहुने : ओली

असार १४, काठमाडौँ।  मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसरमा बिहीबार आयोजित कार्यक्रममा एमाले अध्यक्ष एवं