तत्काल सत्ता सहकार्यको सोच छैन : कांग्रेस
काठमाडौं फागुन १४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वैधानिक रूपमा एकै रहेकाले सत्ता सहकार्यबारे अहिले नै धारणा नबनाउने निष्कर्ष निकालेको छ । नेकपाका दुवै समूहसँग सत्ता सहकार्यका सम्बन्धमा उसले पर्ख र हेरको रणनीति तय गरेको छ । बिहीबार सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित बैठकले […]