‘विवेकशील साझा सेलिब्रेटीको लहडमा निर्माण भएको पार्टी हैन’
केशव दाहाल- नेता, विवेकशील साझा पार्टी २०७८ भदौ २,राजनीतिको नयाँ बाटो बनाउन हिंडेका अभियन्ताहरू पछिल्लो समय छिन्नभिन्न जस्तो अवस्थामा छन् । एउटै पार्टीभित्र अटाउन सकेका ‘सँगै भएर पनि सँगै नरहेको’ जस्तो अवस्थामा छन् । झण्डै डेढ दशकअघिदेखि वैकल्पिक राजनीतिको बहस र झण्डा उठाएका इटहरीका केशव दाहाल पछिल्लो समय विवेकशील पार्टीमा