वर्गीकरण गरेर शिक्षण संस्था खोल्ने
काठमाडौं, भदाै १०ः कोरोना महामारीका कारण लगाइएको लकडाउनले बन्द रहेको शिक्षण संस्था खोल्न सरकारले क्षेत्र वर्गीकरण गर्ने तयारी गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशनपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले क्षेत्र वर्गीकरण कार्ययोजना तयार गर्न शुरू गरेको छ । गएको माघदेखि बन्द शिक्षण संस्थाको क्षेत्र वर्गीकरणको आधारमा