वि.सं. २०७८ आश्श्विन २९ गते शुक्रवारकाे राशिफल

वि.सं. २०७८ आश्विन २९ गते शुक्रवार तदनुसार ई. सं. २०२१ अक्टोबर १५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४१, (कौलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:०४ बजे र सूर्यास्त : साँझ ०५:३३ बजे, चन्द्रोदय : दिउँसो ०१:१८ बजे र चन्द्रास्त : मध्यरात्रीपछि ०१:४७