एसइई परीक्षा प्रदेशले गर्ने

कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने गरी राष्टिय परीक्षा बोर्डले तयारी अघि बढाएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।  बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले यस वर्षको