सपूतको ‘पीर’ले तरंगित माओवादी शिविर

 २०७८ फागुन २९ गते, आम मानिसको कथाव्यथालाई संवेदित ढंगले भावनात्मक कसीमा राखेर गीत सृजना गर्नु कलाकार प्रकाश सपूतको विशेषता नै हो । उनी आम मानिसको दुःख र बाध्यताहरुमा मुटु छेड्ने विम्बहरु चलाउन माहिर छन् । दर्शक–स्रोताको मन रेट्न, आँखा रुझाउन सिपालु छन् । आम मानिसले झेल्ने अप्ठ्याराहरुलाई सरल भाषामा पोख्न