नेपालीलाई मुश्किल छ अमेरिकामा
माघ १६, न्युयोर्क – काठमाडौं चाबहिलका २५ वर्षीय हेमन्त थापा (नाम परिवर्तन) व्यवस्थापन विषय पढन तीन बर्षअघि ‘युनिभर्सिटी अफ अलाबामा’ मा आएका थिए । शुल्क तिर्न नसकेपछि डेढ वर्षअघि उनले विद्यार्थी हैसियत गुमाए र न्यूयोर्क हानिए । सात महिनादेखि एक पाकिस्तानीको गहना पसलमा काम गर्दै आएका थापाको अहिले चिन्ता चुलिएको छ । यो