विप्लव माओवादीको रणनीति कस्तो होला ?

निमकान्त पाण्डे आजको तीन दिनपछि फागुन १ गते आउँदै छ । ०५२ साल फागुन १ गतेदेखि तत्कालीन नेकपा (माओवादी)ले सशस्त्र युद्धको थालनी गरेको थियो । सामान्य भरुवा बन्दुकबाट सुरु गरिएको सशस्त्र युद्ध त्यो बेला खेलवाडजस्तै मानिएको थियो । युद्धका एजेण्डाहरू जे–जस्ता बनाइएका थिए, ती एजेण्डाहरूले नै युद्धमा नेपाली जनतालाई आकर्षण