काठमाडौंमा असोजदेखि दैनिक २८ करोड लिटर पानी

असोजदेखि काठमाडौंमा दैनिक २८ करोड लिटर पानी मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौं आएपछि काठमाडौं उपत्याकाबासीले दैनिक २८ करोड लिटर पानी उपभोग गर्न पाउने भएका छन्। दैनिक १७ करोड लिटर पानी मेलम्चीबाट काठमाडौं आउनेछ भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयकुकेएल)ले औषतमा वितरण गर्ने गरेको ११ करोड लिटर पानीसमेत गरेर २८ करोड